कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस २६ फागुन २०८२ ७:१३ | Tuesday, March 10, 2026
12
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम आज थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.१ डिग्री सेल्सियस देखिएको छ।

हिजो (सोमबार) उक्त समय १५.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला बिहान ८:४५ बजे १५.१ डिग्री सेल्सियस कायम भएको थियो।

प्रकाशित: २६ फागुन २०८२ ७:१३ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast