प्रदेश निर्वाचन कार्यालय, पोखराबाट यही फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मतदान सामग्री बुझेर मतदान केन्द्रतर्फ लिएर जाँदै मतदानमा खटिएका कर्मचारी। कास्कीमा एक सय ६५ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र तोकिएका छन्। तस्बिर : कृष्ण दवाडी/रासस
प्रकाशित: १८ फागुन २०८२ १६:१२ | Monday, March 2, 2026
प्रतिक्रिया





