सुर्खेतको एक अस्थायी मतदान केन्द्रमा मतदान सकियो

हिमाल प्रेस २१ फागुन २०८२ १२:१७ | Thursday, March 5, 2026
70
SHARES
सुर्खेतको एक अस्थायी मतदान केन्द्रमा मतदान सकियो

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको एक अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।

जिल्ला कारागार सुर्खेतमा भएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

कारागारबाट ८८ जना कैदीबन्दीले मतदान गरेका प्रदेश निर्वाचन अधिकारी मानबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार सुर्खेतमा अहिलेसम्म ५० हजार ६ सय ६८ मत खसिसकेको छ।

प्रकाशित: २१ फागुन २०८२ १२:१७ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast