सुर्खेत-२ मा एमालेका देवकोटाको अग्रता कायमै

हिमाल प्रेस २२ फागुन २०८२ १३:३९ | Friday, March 6, 2026
44
SHARES
सुर्खेत-२ मा एमालेका देवकोटाको अग्रता कायमै

सुर्खेत- सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटाले अग्रता कायमै राखेका छन्।

बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना १,८४६ मतगणना हुँदा देवकोटाले ५६१ मत पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले ४८१, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले २२१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले ४६७ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरीले ६, नेपाल मजदुर किसान पार्टीका तुल्छी खड्काले ३, श्रमसंकृति पार्टीका राजेन्द्र पराजुलीले १७ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फागुन २०८२ १३:३९ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast