यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीले अग्रता लिएका निर्वाचन क्षेत्र

हिमाल प्रेस २४ फागुन २०८२ ७:१८ | Sunday, March 8, 2026
28
SHARES
यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीले अग्रता लिएका निर्वाचन क्षेत्र

काठमाडौँ- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका पाँच जिल्लामा अग्रता कायम गरेको छ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार स्वयं साम्पाङसहित ३ उम्मेदवारले अग्रता कायम गरेका हुन्। विवरण अनुसार साम्पाङले सुनसरी क्षेत्र नम्बर १ मा ३०,५५७ पाएर अग्रता बनाएका छन्। दोस्रो रास्वपाकी गोमा तामाङ १६,२३६ ल्याएर पछ्याइरहेकी छन्।

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले ३ हजार १२,१३४ प्राप्त गर्दा दोस्रो स्थानमा रहेका एमालेका शेरधन राई दोस्रो छन्। उनले १०,७४५ मत पाएका छन्। खोटाङमा श्रम संस्कृतिका आरेन राईले १६,६१२ मत पाउँदा नेकपाका देव विक्रम राईले १२,७१४ पाएका छन्।

 

प्रकाशित: २४ फागुन २०८२ ७:१८ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast