यी हुन् एमालेले जितेका ७ र अग्रता कायम गरेका ३ क्षेत्र

हिमाल प्रेस २४ फागुन २०८२ ८:५३ | Sunday, March 8, 2026
20
SHARES
यी हुन् एमालेले जितेका ७ र अग्रता कायम गरेका ३ क्षेत्र

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा हालसम्म ७ सिट जितेको छ। अब ३ ठाउँमा अग्रता कायम गरिरहेको छ।

जित हासिल गरेका क्षेत्रहरू
१. बॉके २ मोहम्मद इश्तियाक राई
२. इलाम २ मा सुहाङ नेम्बाङ,
३. दार्चुला १ बाट गणेश सिंह ठगुन्ना
४. बझाङ १ बाट ऐनबहादुर महर
५. धनकुटा १ मा राजेन्द्रकुमार राई
६. ताप्लेजुङ १ मा क्षितिज थेबे
७। दैलेख  २ बाट लक्ष्मीप्रसाद पोखरेल

अग्रता
अछाम : २ मा यज्ञबहादुर बोगटी,
इलाम : १ मा काजीमान कागते,
संखुवासभा : १ मा अर्जुनकुमार कार्की

प्रकाशित: २४ फागुन २०८२ ८:५३ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast