हिमाल प्रेस
२६ फागुन २०८२ ८:२८ | Tuesday, March 10, 2026
12
SHARES
काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीको मतगणना सकिएको छ। अन्तिम परिणाम अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिटमा जित हासिल गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ र स्वतन्त्र उम्मेदवार एक जना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले लगायत पुराना शक्ति यो निर्वाचनमा निकै खुम्चिएका छन् भने रास्वपा नयाँ शक्तिको रूपमा उदाएको छ।
क्षेत्रगत रूपमा हेर्दा निर्वाचनमा रास्वपा र कांग्रेसले सात वटै प्रदेशबाट प्रतिनिधित्व गरेका छन् भने बाँकी दलको केही प्रदेशमा मात्रै उपस्थिति देखिएको छ ।
रास्वपाले कोशी प्रदेशबाट २८ मध्ये १७ सिट, मधेशबाट ३२ मध्ये ३० सिट, बाग्मतीबाट ३३ मध्ये ३१ सिट, गण्डकीबाट १८ मध्ये १५ सिट, लुम्बिनीबाट २४ मध्ये २१ सिट, कर्णालीबाट १२ मध्ये १ सिट र सुदूरपश्चिमबाट १६ मध्ये १० सिटमा जित हासिल गरेको छ ।
१. वालेन्द्र शाह — झापा–५
२. धनन्जय रेग्मी — स्याङजा–१
३. झवि लाल डुम्रे — स्याङजा–२
४. डा. लेखजंग थापा — रूपन्देही–३
५. हरि ढकाल — चितवन–१
६. लाल बिक्रम थापा — सुनसरी–२
७. सुलभ खरेल — रूपन्देही–२
८. रुबिना आचार्य — मोरङ–६
९. सुनिल लम्साल — रूपन्देही–१
१०. रवि लामिछाने — चितवन–२
११. बदन कुमार भण्डारी — काभ्रेपलाञ्चोक–२
१२. राजन गौतम — नवलपरासी (पू.)–१
१३. ठाकुर सिंह थारु — बर्दिया–१
१४. राज किशोर महतो — धनुषा–४
१५. अशोक कुमार चौधरी — सुनसरी–३
१६. नरेन्द्र साह कलवार — सर्लाही–३
१७. निशा डाँगी — झापा–१
१८. विक्रम खनाल — नवलपरासी (प.)–१
१९. कमल सुबेदी — दाङ–३
२०. नितिमा भण्डारी (कार्की) — सर्लाही–१
२१. नरेन्द्र कुमार गुप्ता — नवलपरासी (प.)–२
२२. मनिष झा — धनुषा–३
२३. शम्भु प्रसाद ढकाल — झापा–४
२४. विपिन कुमार आचार्य — दाङ–२
२५. तोसीमा कार्की — ललितपुर–३
२६. दीपक कुमार साह — सुनसरी–४
२७. देवराज पाठक — दाङ–१
२८. रबिन महतो — सर्लाही–२
२९. राजीव खत्री — भक्तपुर–२
३०. राम विनोद यादव — धनुषा–२
३१. मनिष खनाल — नवलपरासी (पू.)–२
३२. बब्लु गुप्ता — सिराहा–१
३३. रहवर अंसारी — बारा–४
३४. कृष्ण कुमार कार्की — मोरङ–२
३५. सन्तोष राजवंशी — मोरङ–४
३६. अरविन्द साह — बारा–३
३७. गणेश धिमाल — बारा–१
३८. खडक राज पौडेल — कास्की–१
३९. शिव शंकर यादव — सिराहा–२
४०. जगदिश खरेल — ललितपुर–२
४१. आसिका तामाङ — धादिङ–१
४२. तौफिक अहमद खान — रूपन्देही–५
४३. प्रकाश पाठक — झापा–३
४४. पुष्पा कुमारी चौधरी — सप्तरी–१
४५. स्वर्णिम वाग्ले — तनहुँ–१
४६. बिना गुरुङ — कास्की–३
४७. प्रदिप विष्ट — काठमाडौं–१०
४८. गणेश कार्की — मोरङ–३
४९. गणेश पौडेल — रौतहट–४
५०. सिताराम साह — सप्तरी–४
५१. तपेश्वर यादव — सिराहा–४
५२. प्रकाश गौतम — मकवानपुर–१
५३. अमरेश कुमार सिंह — सर्लाही–४
५४. चन्दन कुमार सिंह — बारा–२
५५. डोल प्रसाद अर्याल — काठमाडौं–९
५६. हरी प्रसाद भुसाल — अर्घाखाँची–१
५७. प्रमोद कुमार महतो — महोत्तरी–१
५८. सुनिल के.सी. — काठमाडौं–२
५९. मोहन लाल आचार्य — कपिलबस्तु–१
६०. दिपक राज बोहरा — कञ्चनपुर–२
६१. धर्म राज के.सी. — लमजुङ–१
६२. रुकेश रन्जित — भक्तपुर–१
६३. अमर कान्त चौधरी — सप्तरी–३
६४. सुरेश कुमार चौधरी — बाँके–१
६५. दिपक कुमार साह — महोत्तरी–२
६६. श्रीराम न्यौपाने — तनहुँ–२
६७. उज्ज्वल कुमार झा — महोत्तरी–३
६८. जगदीश खरेल — दोलखा–१
६९. शम्भु कुमार यादव — सिराहा–३
७०. सुधन गुरुङ — गोरखा–१
७१. अचुत्तम लामिछाने — नुवाकोट–२
७२. आनन्द बहादुर चन्द — कैलाली–५
७३. उत्तम प्रसाद पौडेल — कास्की–२
७४. रमेश कुमार सापकोटा — सुर्खेत–२
७५. सुशील कुमार कानु — पर्सा–२
७६. सस्मित पोखरेल — काठमाडौं–५
७७. पारश मणि गेलाल — उदयपुर–१
७८. आशा झा — मोरङ–५
७९. गौरी कुमारी — महोत्तरी–४
८०. प्रशान्त उप्रेती — मकवानपुर–२
८१. रामाकान्त प्रसाद चौरसिया — पर्सा–३
८२. श्रीधर पोख्रेल — बर्दिया–२
८३. सागर ढकाल — गुल्मी–१
८४. मधु कुमार चौलागाई — काभ्रेपलाञ्चोक–१
८५. खगेन्द्र सुनार — बाँके–३
८६. पुकार बम — काठमाडौं–४
८७. इन्दिरा राना मगर — झापा–२
८८. राजेश कुमार चौधरी — रौतहट–१
८९. खेम राज कोइराला — कैलाली–४
९०. रामजी यादव — सप्तरी–२
९१. कन्हैया बनिया — रूपन्देही–४
९२. टेक बहादुर शाक्य — पर्सा–४
९३. शिशिर खनाल — काठमाडौं–६
९४. गणेश पराजुली — काठमाडौं–७
९५. विक्रम थापा — कपिलबस्तु–२
९६. सुशान्त वैदिक — प्यूठान–१
९७. यज्ञमणि न्यौपाने — मोरङ–१
९८. रविन्द्र पटेल — रौतहट–३
९९. बुद्धि प्रसाद पन्त — पर्सा–१
१००. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३
१०१. माधव बहादुर थापा — पाल्पा–२
१०२. कविन्द्र बुर्लाकोटी — गोरखा–२
१०३. सागर भुसाल — पर्वत–१
१०४. बोध नारायण श्रेष्ठ — धादिङ–२
१०५. सोविता गौतम — चितवन–३
१०६. कृष्ण हरी बुढाथोकी — रामेछाप–१
१०७. विराज भक्त श्रेष्ठ — काठमाडौं–८
१०८. भरत प्रसाद पराजुली — सिन्धुपाल्चोक–१
१०९. जनक सिंह धामी — कञ्चनपुर–१
११०. बुद्ध रत्न महर्जन — ललितपुर–१
१११. विक्रम तिमिल्सिना — नुवाकोट–१
११२. हरि मोहन भण्डारी — बैतडी–१
११३. सुशील खड्का — बाग्लुङ–१
११४. जगत प्रसाद जोशी — कैलाली–३
११५. तारा प्रसाद जोशी — डडेलधुरा–१
११६. के.पी. खनाल — कैलाली–२
११७. राजु नाथ पाण्डे — काठमाडौं–३
११८. आशिष गजुरेल — सिन्धुली–२
११९. कोमल ज्ञवाली — कैलाली–१
१२०. गोविन्द पन्थी — गुल्मी–२
१२१. धनेन्द्र कार्की — सिन्धुली–१
१२२. रन्जु न्यौपाने — काठमाडौं–१
१२३. सुर्य बहादुर तामाङ — उदयपुर–२
१२४. विश्व राज पोखरेल — ओखलढुंगा–१
१२५. सोम शर्मा — बाग्लुङ
प्रकाशित: २६ फागुन २०८२ ८:२८ | Tuesday, March 10, 2026