सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका सापकोटा अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ १६:३८ | Friday, March 6, 2026
22
SHARES
सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका सापकोटा अगाडि

सुर्खेत- सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा पुगेको छ। जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाअनुसार रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले एमाले, कांग्रेस र नेकपाका उम्मेदवारलाई पछि पार्दै १ हजार ८५५ मतका साथ अग्रता लिएर अघि पुगेका छन्।

६ हजार ७३९ मत गणना हुँदा नेकपा एमालेका कुलमणि देवकोटाले १ हजार ८२८, नेपाली कांग्रेसका नारायण कोइरालाले १ हजार ४६३,नेकपाका झकबहादुर मल्लले १ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टि कविराम पुरीले ६० मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फागुन २०८२ १६:३८ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast