रूपन्देही २ : विष्णु पौडेलको लज्जास्पद हार, रास्वपाका सुलभ खरेल विजयी

हिमाल प्रेस २३ फागुन २०८२ १०:३९ | Saturday, March 7, 2026
14
SHARES
रूपन्देही २ : विष्णु पौडेलको लज्जास्पद हार, रास्वपाका सुलभ खरेल विजयी

काठमाडौँ- रूपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् ।

नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए ।

त्यस्तै नेपाली का‌ंग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याएका छन् ।

प्रकाशित: २३ फागुन २०८२ १०:३९ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast