इटहरी- मोरङ क्षेत्र नं. ४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन्। उनले ४० हजार ८ सय ३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजर ८ सय १८ मत पाए भने नेकपाका अमनलाल मोदीले १० हजार ६ सय ६२ पाए। एमालेका जीवन घिमिरेले ६ हजार ९ सय ३३ मत पाए । यसअघि सो क्षेत्रमा नेकपाका मोदीले निर्वाचन जितेका थिए ।
प्रकाशित: २३ फागुन २०८२ ७:३३ | Saturday, March 7, 2026
प्रतिक्रिया





