अस्पताल नै पुगेर ओलीले दिए पितालाई श्रद्धाञ्जली

हिमाल प्रेस २९ फागुन २०८२ १०:४६ | Friday, March 13, 2026
8
SHARES
अस्पताल नै पुगेर ओलीले दिए पितालाई श्रद्धाञ्जली

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ।  अब उनको शव श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा लगिने ओलीको सचिवालयले जनाएको छ।

अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ओली सचिवालयका अनुसार ११ बजे पशुपतिमा सद्गति गरिनेछ।

प्रकाशित: २९ फागुन २०८२ १०:४६ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast