रुकुम पश्चिमको माछमी गाउँ
दाङ, २८ फागुन : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित माछमी गाउँ, व्यावसायिक रूपमा गरिएको तरकारी खेती, मध्यपहाडी लोकमार्ग, सानी भेरी नदी र आसपासका भू–भाग। मध्यपहाड
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित माछमी गाउँ, व्यावसायिक रूपमा गरिएको तरकारी खेती र आसपासका भू–भाग । मध्यपहाडी लोकमार्ग र सानी भेरी नदीको बीचमा अवस्थित माछमी गाउँ तरकारीको बीउ उत्पादनका लागि प्रख्यात छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: २८ फागुन २०८२ ८:४१ | Thursday, March 12, 2026
प्रतिक्रिया





