शासकीय सुधारको कार्यसूचीमा छलफल गर्दै कानुनमन्त्री

हिमाल प्रेस १५ चैत २०८२ १५:१६ | Sunday, March 29, 2026
30
SHARES
शासकीय सुधारको कार्यसूचीमा छलफल गर्दै कानुनमन्त्री

काठमाडौँ- कानुन मन्त्री सोबिता गौतमले चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरूमाथि मन्त्रालयमा छलफल गरेकी छन्।

मन्त्रालयसँग सम्बन्धित बुँदा र अन्य कानुनमा गर्नुपर्ने सुधारबारे मन्त्रीसँगै सचिव र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबीच छलफल भइरहेको उनको सचिवालय जनाएको छ।

 

प्रकाशित: १५ चैत २०८२ १५:१६ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast