काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (सोमबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो (आइतबार) उक्त समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे पनि यही कायम भएको थियो।
प्रकाशित: २५ फागुन २०८२ ७:०१ | Monday, March 9, 2026
प्रतिक्रिया





