काठमाडौँ ३ : रास्वपाका राजु पाण्डे निर्वाचित

हिमाल प्रेस २२ फागुन २०८२ २१:३१ | Friday, March 6, 2026
10
SHARES
काठमाडौँ ३ : रास्वपाका राजु पाण्डे निर्वाचित

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डे निर्वाचित भएका छन्। १८ हजार ७५७ मतसहित पाण्डे निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका थिए।

प्रकाशित: २२ फागुन २०८२ २१:३१ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast