काठमाडौँ- नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन्। लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्।
प्रकाशित: २३ फागुन २०८२ १२:२३ | Saturday, March 7, 2026
प्रतिक्रिया





