काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कृष्ण महर्जनलाई ३२,०७१ मतान्तरले पराजित गरेका हुन्। पराजित प्रेम कृष्ण महर्जनले ७,४२० मत ल्याएका छन्।
प्रकाशित: २४ फागुन २०८२ ११:१३ | Sunday, March 8, 2026
प्रतिक्रिया





