इलाम १ मा जितेर प्रत्यक्षमा ४ सिट पार्ने हर्क साम्पाङको दाबी

हिमाल प्रेस २५ फागुन २०८२ ९:३० | Monday, March 9, 2026
32
SHARES
इलाम १ मा जितेर प्रत्यक्षमा ४ सिट पार्ने हर्क साम्पाङको दाबी

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। साम्पाङ आफैले सुनसरी १ बाट जित्दा भोजपुर र खोटाङबाट पनि एकएक सिट जितेको छ। भोजपुरमा ध्रुवराज राईले जित्दा खोटाङमा श्रम संस्कृतिका आरेन राईले पनि जिते।

अब भने साम्पाङले इलाम १ मा जित्ने दाबी गरेका छन्। अहिले इलाम १ मा कांग्रेस, एमाले र साम्पाङको पार्टीबीच तीब्र प्रतिस्पर्धा छ। कांग्रेसका निश्कल राईले अग्रता लिदा संस्कृति पार्टीका विनोद नेम्बाङ निकटतम दोस्रो भइरहेका छन्। साम्पाङले भने इलाम १ मा जित्ने दाबी गरेका छन्। साम्पाङको पार्टीको समानुपातिकमा पनि २ लाख ७० हजार भन्दा बढी मत आएको छ।

प्रकाशित: २५ फागुन २०८२ ९:३० | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast