सर्लाही ४ मा ६ हजारभन्दा बढी मतले पछि परे गगन थापा

हिमाल प्रेस २३ फागुन २०८२ १३:५१ | Saturday, March 7, 2026
14
SHARES
सर्लाही ४ मा ६ हजारभन्दा बढी मतले पछि परे गगन थापा

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहसँग ६ हजारभन्दा बढी मतले पछि परेका छन् ।

सिंहले १६ हजार २२७ मत ल्याएका छन् । थापा ९ हजार ६७४ मतसहित दोस्रो स्थानमा छन् । यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६२ मत ल्याउँदा जनमत पार्टीका राकेश कुमार मिश्रले १ हजार २२ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित: २३ फागुन २०८२ १३:५१ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast