विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

हिमाल प्रेस २९ फागुन २०८२ ९:२० | Friday, March 13, 2026
2
SHARE
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली- व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब दुई लाख बराबरको धनमाल क्षति भएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए।

स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

प्रकाशित: २९ फागुन २०८२ ९:२० | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast