डीपी अर्याल फराकिलो मतान्तरले अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ २१:१५ | Friday, March 6, 2026
50
SHARES
डीपी अर्याल फराकिलो मतान्तरले अगाडि

काठमाडौँ- रास्वपा उपसभापति एवं काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) फराकिलो मतान्तरका साथ अग्रस्थानमा छन्।

३२ हजार ७८७ मत गन्दा अर्यालले २२ हजार ३७८ मत पाएका छन्। कुल गणना मतमध्ये ३१ हजार ८०३ मत सदर भएको छ भने ९८४ बदर भएको छ।

प्रतिस्पर्धीहरू कांग्रेसकी नानुमैयाँ बास्तोलाले ३ हजार ७१३, एमालेका अजयक्रान्ति शाक्य २ हजार ९८३ र नेकपाका राधा कृष्ण महर्जनले ६२७ मत पाएका छन्।

प्रकाशित: २२ फागुन २०८२ २१:१५ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast