दैलेखबाट उदाइन् कांग्रेसकी बासना, झिनो मतले हारे एमालेका रविन्द्र

हिमाल प्रेस २३ फागुन २०८२ ७:०४ | Saturday, March 7, 2026
20
SHARES
दैलेखबाट उदाइन् कांग्रेसकी बासना, झिनो मतले हारे एमालेका रविन्द्र

काठमाडौँ- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छिन्। हालै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार थापाले १२ हजार ३ सय ७१ मत प्राप्त गरी जित सुनिश्चित गरेकी हुन्।

उनले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रविन्द्र राज शर्मालाई झिनो मतान्तरले पराजित गरेकी हुन्। शर्माले ११,७९६ मत ल्याए।

निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा थापा विजयी भएको घोषणा गर्दै अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।

प्रकाशित: २३ फागुन २०८२ ७:०४ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast