सुर्खेत १ मा कांग्रेसका खड्काको अग्रता कायमै

हिमाल प्रेस २२ फागुन २०८२ १७:२२ | Friday, March 6, 2026
38
SHARES
सुर्खेत १ मा कांग्रेसका खड्काको अग्रता कायमै

सुर्खेत- सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम गरेका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना १० हजार २४ मत अनुसार विष्णुबहादुर खड्काले ३ हजार ८३० मत प्राप्त गरेर अग्रता कायमै गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह २ हजार ५०४, नेकपा एमाले ध्रुवकुमार शाही २ हजार ७३०, नेपाल कम्युनिस्ट पार्टीका जीतबहादुर राना ३११, राप्रपाका उम्मेदवार रविकिरण हमालले ८० मत पाएका छन्।

प्रकाशित: २२ फागुन २०८२ १७:२२ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast