सुर्खेत-१ मा कांग्रेसका खड्काको अग्रता

हिमाल प्रेस २२ फागुन २०८२ १२:३४ | Friday, March 6, 2026
22
SHARES
सुर्खेत-१ मा कांग्रेसका खड्काको अग्रता

सुर्खेत- सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले सुरुवाती अग्रता कायम गरेका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार खड्काले ७९६ प्राप्त गरेर अग्रता कायम गरेका हुन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह ५४५,नेकपा एमाले ध्रुवकुमार शाही ४२७, नेपाल कम्युनिस्ट पार्टीका जीतबहादुर राना ७७, राप्रपाका उम्मेदवार रविकिरण हमालले १७ मत पाएका छन्।

यस्तै ८४ मत बदर भएको छ। मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ १२:३४ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast