चितवन ३ : मतान्तर बढाउँदै सोविता गौतम

हिमाल प्रेस २२ फागुन २०८२ १४:५७ | Friday, March 6, 2026
36
SHARES
चितवन ३ : मतान्तर बढाउँदै सोविता गौतम

काठमाडौँ- चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सोविता गौतमले मतान्तर बढाउँदै लगेकी छन्।

पछिल्लो १३ हजार ४५ मत गणना भइसक्दा सोविता गौतम ९ हजार ८७९ मतका साथ अगाडि छिन्। नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन्।

नेकपा एमालेका शंकर थपलियाले १ हजार ४६५ मत पाएका छन्। कांग्रेसका टेकप्रसाद गुरुङले १ हजार २२ मत पाएका छन्।

प्रकाशित: २२ फागुन २०८२ १४:५७ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast