धादिङ १ मा आसिका तामाङ विजयी, राजेन्द्र पाण्डे तेस्रो

हिमाल प्रेस २४ फागुन २०८२ ९:०७ | Sunday, March 8, 2026
10
SHARES
धादिङ १ मा आसिका तामाङ विजयी, राजेन्द्र पाण्डे तेस्रो

काठमाडौँ- धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आसिका तामाङ विजयी बनेकी छन्।

तामाङ ३९ हजार १२८ मतसहित वियजी हुँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गरे। नेकपाका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ मत पाए भने नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत प्राप्त गरे।

 

प्रकाशित: २४ फागुन २०८२ ९:०७ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast