आठौँ जितको खोजीमा रहेका भण्डारी प्रारम्भिक मतगणनामा पछाडि

हिमाल प्रेस २२ फागुन २०८२ १२:४१ | Friday, March 6, 2026
12
SHARES
आठौँ जितको खोजीमा रहेका भण्डारी प्रारम्भिक मतगणनामा पछाडि

महोत्तरी- महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारी पछाडि परेका छन्।

आठौँ जितको खोजीमा रहेका भण्डारी प्रारम्भिक मतगणनामा पछाडि परेका हुन्। महोत्तरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक साहले अग्रता लिएका छन्।

साहले ७२८ मत ल्याउँदा जसपा नेपालका भण्डारीको १६९ मत छ। त्यस्तै नेपाली कांग्रेसकी किरण यादवले ९४ मत ल्याएकी छन्।

प्रकाशित: २२ फागुन २०८२ १२:४१ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast