कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस १९ माघ २०८२ ७:१४ | Monday, February 2, 2026
8
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ- आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा उक्लिएको हो।

हिजो (आइतबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। पछि बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा अझ घटेर आइतबार काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको थियो।

प्रकाशित: १९ माघ २०८२ ७:१४ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast