आज रहुको मूल्य ३४०, छडी माछा कति रुपैयाँ?

हिमाल प्रेस ८ फागुन २०८२ ९:१४ | Friday, February 20, 2026
16
SHARES
आज रहुको मूल्य ३४०, छडी माछा कति रुपैयाँ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मसला तथा अन्य कृषि उपजको मूल्य सार्वजनिक गरेको छ।

खुर्सानी हरियो १८० रुपैयाँ, हरियो (माछे) ८० रुपैयाँ र अकबरे खुर्सानी ९०० रुपैयाँ प्रतिकिलो कायम भएको छ। सुकेको खुर्सानी ४३० रुपैयाँ निर्धारण गरिएको छ।

लसुन सुकेको (चाइनिज) २६० रुपैयाँ र नेपाली २०० रुपैयाँ तोकिएको छ। अदुवा १२० रुपैयाँ र अमला १०० रुपैयाँ कायम भएको छ।

ताजा माछातर्फ रहु ३४० रुपैयाँ, बचुवा २८० रुपैयाँ र छडी २५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८२ ९:१४ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast