काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस छ।
हिजो (शनिबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे थप घटेर ७.५ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: १० फागुन २०८२ ६:४२ | Sunday, February 22, 2026
प्रतिक्रिया




