घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस २६ माघ २०८२ ६:५२ | Monday, February 9, 2026
8
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (सोमबार) घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ।

हिजो (आइतबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे केही घटेर आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस कायम भएको थियो।

प्रकाशित: २६ माघ २०८२ ६:५२ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast