मतपेटिका संकलन भएको २४ घन्टामा नतिजा प्रकाशन हुन्छ : निर्वाचन आयोग

हिमाल प्रेस १२ फागुन २०८२ १२:१६ | Tuesday, February 24, 2026
16
SHARES
मतपेटिका संकलन भएको २४ घन्टामा नतिजा प्रकाशन हुन्छ : निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले मतपेटिका संकलन भएको २४ घन्टाभित्र नतिजा प्रकाशन गरिने स्पष्ट पारेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उनले भने, ‘मतपेटिका संकलन भएको २४ घन्टाभित्र हामी प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्छौँ।’

उनले समानुपातिकतर्फको नतिजा सार्वजनिक हुन भने थप एक दिन लाग्न सक्ने बताए।

उनले निर्वाचन व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिए। उनले भने, ‘मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतले आजै सामानहरू बुझ्नुहुन्छ।’

प्रकाशित: १२ फागुन २०८२ १२:१६ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast