वेस्ट इन्डिजविरुद्ध लगातार दबाबमा नेपाली टिम, गुम्यो चौथो विकेट

हिमाल प्रेस ३ फागुन २०८२ ११:५९ | Sunday, February 15, 2026
14
SHARES
वेस्ट इन्डिजविरुद्ध लगातार दबाबमा नेपाली टिम, गुम्यो चौथो विकेट

काठमाडौँ- आईसीसी टी २० विश्वकप अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजसँग लगातार विकेट गुमाइरहेको छ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले चौंथो विकेटका रूपमा आरिफ सेखलाई गुमाएको हो।

नेपालका लागि आरिफले २ रन जोडेर आउट भए ।

नेपालले अहिले ७ ओभरमा ४ विकेट गुमाएर २७ रन जोडेको छ । अहिले क्रिजमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र लोकेश बम डटिरहेका छन्। यसअघि नेपालले ओपनर कुशल भुर्तेल, आसिफ सेख, कप्तान रोहित पौडेल गुमाइसकेको छ।

 

प्रकाशित: ३ फागुन २०८२ ११:५९ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast