पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

हिमाल प्रेस १० फागुन २०८२ १९:१७ | Sunday, February 22, 2026
14
SHARES
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु

काठमाडौँ- काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको भएको छ।

काठमाडौँ महानगरपालिका-३२, पेप्सीकोला छाप्रो चोक नजिक सडकमा जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज (आइतबार) अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: १० फागुन २०८२ १९:१७ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast