संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस १० फागुन २०८२ ८:१८ | Sunday, February 22, 2026
6
SHARES
संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। नेपालको पूर्वी क्षेत्रमा निरन्तर भूकम्प आइरहेको छ। यसअघि इलाम, ताप्लेजुङसहितका क्षेत्रमा पनि विभिन्न समयमा भूकम्पको धक्का आइरहेको छ।

प्रकाशित: १० फागुन २०८२ ८:१८ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast