टी २० विश्वकपमा ऐरीको अर्धशतक

हिमाल प्रेस ३ फागुन २०८२ १२:४७ | Sunday, February 15, 2026
4
SHARES
टी २० विश्वकपमा ऐरीको अर्धशतक दीपेन्द्रसिंह ऐरी

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजसँगविरुद्धको खेलमा नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। उनले ४४ बलमा ५० रन हानेर अर्धशतक हानेका हुन्। यो नै जारी विश्वकपमा नेपाली खेलाडीको पहिलो अर्धशतक हो।

प्रकाशित: ३ फागुन २०८२ १२:४७ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast