१२ प्रहरीलाई एक साताभित्र हेडक्वार्टरमा हाजिर हुन निर्देशन

हिमाल प्रेस १० फागुन २०८२ ७:५२ | Sunday, February 22, 2026
6
SHARES
१२ प्रहरीलाई एक साताभित्र हेडक्वार्टरमा हाजिर हुन निर्देशन

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले दुई प्रहरी हबलदारसहित १२ जनालाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १२ प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो।

प्रकाशित: १० फागुन २०८२ ७:५२ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast