अमेरिकाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति मादुरोकी पत्नी पनि सार्वजनिक

हिमाल प्रेस २० पुष २०८२ ११:२९ | Sunday, January 4, 2026
28
SHARES
अमेरिकाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति मादुरोकी पत्नी पनि सार्वजनिक अमेरिकाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी।

काठमाडौँ- सुतेकै स्थानबाट अमेरिकाको नियन्त्रणमा परेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पछिल्लो एक भिडियोमा पत्नीसहित सार्वजनिक भएका छन्।

अमेरिकी सेनाको नियन्त्रणमा परेपछि राष्ट्रपति मादुर देखा परेपछि पत्नी सिलिया फ्लोरेस सार्वजनिक भएकी थिइन्। तर पछिल्लो एक भिडियो सिलिया पनि सार्वजनिक भएकी छन्। जहाँ सिलियाको हातमा समेत हत्कडी लगाइएको छ।

राष्ट्रपति मादुरोको हातमा हत्कडी लगाइएको छ। राष्ट्रपति भवनमा नियन्त्रणमा लिदा उनीहरू दुवैको आँखामा कालोपट्टि गरिएको थियो।

https://publish.twitter.com/?url=https://twitter.com/carlaangola/status/2007640190664495458#

प्रकाशित: २० पुष २०८२ ११:२९ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast