वाणिज्य विभागले गर्‍यो ५१ हजार जरिवाना

हिमाल प्रेस १४ माघ २०८२ ९:५२ | Wednesday, January 28, 2026
14
SHARES
वाणिज्य विभागले गर्‍यो ५१ हजार जरिवाना

काठमाडौँ- नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ।

अनुगमनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका ४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको हो। विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।

प्रकाशित: १४ माघ २०८२ ९:५२ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast