काठमाडौँको तापक्रम झनै घट्यो, बढ्यो चिसो

हिमाल प्रेस २४ पुष २०८२ ६:२५
14
SHARES
काठमाडौँको तापक्रम झनै घट्यो, बढ्यो चिसो

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ।

हिजो (बुधबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।

 

प्रकाशित: २४ पुष २०८२ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast