सन्नी लियोनी नेपाल आउँदै

हिमाल प्रेस २६ पुष २०८२ ७:०२ | Saturday, January 10, 2026
18
SHARES
सन्नी लियोनी नेपाल आउँदै

काठमाडौँ- बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् ।

काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।

 

प्रकाशित: २६ पुष २०८२ ७:०२ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast