नयाँ शिक्षा नियमावली कहिले आउँछ भनेर फोन नगर्नू, दिक्कै लागिसक्यो : शिक्षामन्त्री

हिमाल प्रेस ३० पुष २०८२ १०:१४ | Wednesday, January 14, 2026
136
SHARES
नयाँ शिक्षा नियमावली कहिले आउँछ भनेर फोन नगर्नू, दिक्कै लागिसक्यो : शिक्षामन्त्री

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नयाँ शिक्षा नियमावली कहिले आउँछ भनेर नसोध्न आग्रह गरेका छन्। मन्त्रालयले नियमावली संशोधन अघि बढाएपछि शिक्षकहरूले चासो राखेपछि मन्त्री पुनले सामाजिक सञ्जालमार्फत उक्त आग्रह गरेका हुन्।

‘कृपया कसैले पनि नयाँ शिक्षा नियमावली कहिले आउँछ, आउँछ कि आउँदैन, कस्तो आउँछ भनेर फोन नगर्नु होला। साह्रै धेरै फोन आएर दिक्क लागेको छ। मलाई फोन गर्नुको सट्टा बरु फूल राखेर आफ्नो भगवानलाई प्रार्थना गर्नु होला। कानुनका देवताहरू खुसी हुनुभयो भने आउला नि,’ मन्त्री पुनले लेखेका छन्।

९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा महासंघले गर्‍यो सरकारसँग छलफल

प्रकाशित: ३० पुष २०८२ १०:१४ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast