९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा महासंघले गर्यो सरकारसँग छलफल
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघले सरकारसँग ९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा छलफल गरेको बताएका छन्। सोमबार र मंगलबार (पुस २८ र २९) भएको छलफलमा शिक्षक महासंघको प्रतिनिधि मण्डलले शिक्षा सचिव र अर्थ सचिवसँग भेट गरी ९ बुँदे निर्णयको कार्यान्वयन, शिक्षक सरुवा कार्यविधिमा देखिएका जटिलता र शिक्षा नियमावली … Continue reading ९ बुँदे सहमति कार्यान्वयन र शिक्षा नियमावली संशोधनमा महासंघले गर्यो सरकारसँग छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed