रुपन्देही २ मा रास्वपाका खरेलले दर्ता गरे उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १६:४६
26
SHARES
रुपन्देही २ मा रास्वपाका खरेलले दर्ता गरे उम्मेदवारी

बुटवल- रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाबाट शुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छन्।

पार्टीले पहिला ई. आशिष सुवेदीलाई टिकट दिए पनि उम्मेदवारी दर्ताको अन्तिम चरणमा खरेललाई  टिकट दिएको थियो।

यसअघि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही २ मा उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्र पौडेलले २०६४ देखि लगातार निर्वाचन जित्दै आएको क्षेत्र हो।

सो क्षेत्रमा कांग्रेसका चुन्नुप्रसाद पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: ६ माघ २०८२ १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast