काठमाडौँ– आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ-५ काे उम्मेदवार बनाएको छ।
हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए।
उनी अघिल्लो सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए।
प्रकाशित: ६ माघ २०८२ ९:२७
प्रतिक्रिया



