रूपन्देही २ मा कांग्रेसबाट चुन्न पाैडेलकाे मनाेनयन दर्ता

हिमाल प्रेस ६ माघ २०८२ १५:११
14
SHARES
रूपन्देही २ मा कांग्रेसबाट चुन्न पाैडेलकाे मनाेनयन दर्ता

बुटवल- नेपाली कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पाैडेलले मनाेनयन दर्ता गरेका छन्। दिउँसाे ३ बजे बुटवल देवीनगरस्थित रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ काे कार्यालयमा मनाेनयन दर्ता गरेका हुन्।

नेपाली कांग्रेसका नेता पाैडेलकाे महासिमित सदस्य सदस्य चित्रबहादुर केसी प्रस्तावक र केन्द्रीय सदस्य रामबहादुर कार्की समर्थक रहेका छन्। उनले आफू रूपन्देही २ का जनताकाे पक्षमा उभिने प्रतिबद्वता जनाए। उनले आफ्नाे प्रतिस्पर्धी नै नभएकाे बताए।

कांगेस महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन्। सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल व्यवसायी मानिन्छन्।

प्रकाशित: ६ माघ २०८२ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast