झापा–२ मा नेकपाले दियो धर्मशिलालाई टिकट

हिमाल प्रेस ४ माघ २०८२ १९:१४ | Sunday, January 18, 2026
54
SHARES
झापा–२ मा नेकपाले दियो धर्मशिलालाई टिकट धर्मशिला चापागाई‌।

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा–२ धर्मशिला चापागाईँले टिकट पाएकी छन्।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टी केन्द्रीय सदस्य रहेकी चापागाईँलाई नेकपाले टिकट दिएको हो।

संविधानसभा सदस्य चापागाईँ पूर्वराज्यमन्त्रीसमेत हुन्। द्वन्द्वकालमा पति गुमाएकी चापागाईँ पुरानो कम्युनिस्ट नेत्रृमा पर्छिन्।

झापा २ मा २०७९ सालमा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी भएका थिए।

प्रकाशित: ४ माघ २०८२ १९:१४ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast