काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस पुग्यो

हिमाल प्रेस ५ माघ २०८२ ६:४७
6
SHARES
काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस पुग्यो

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ।

हिजो आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियो। सुरुवाती मापनमा भने ४.७ डिग्री सेल्सियस थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast