घट्यो काठमाडौँको न्यूनतम् तापक्रम

हिमाल प्रेस ४ माघ २०८२ ७:२१ | Sunday, January 18, 2026
20
SHARES
घट्यो काठमाडौँको न्यूनतम् तापक्रम

काठमाडौँ– काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम लिइएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ४.७ डिग्री देखिएको हो।

हिजो शनिबार काठमाडौँको न्यूनतम सुरुवाती मापनमा ४.९ थियो भने बिहान ८:४५ बजे तापक्रम ४.३ डिग्री सेल्सियस कायम भएको थियो।

प्रकाशित: ४ माघ २०८२ ७:२१ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast