पूर्वमन्त्री दाहालको निधन

हिमाल प्रेस २६ पुष २०८२ ७:५४
22
SHARES
पूर्वमन्त्री दाहालको निधन

काठमाडौँ-  पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ। शुक्रबार साँझ काठमाडौँमै उनको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिए।

८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए। आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र ९:३० बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार परिवारका सदस्यले जानकारी दिए।

दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ रहेकी छिन्। दाहालका दुई छोरा डा सुधाम्शु र हिमाम्सु रहेका छन्।

प्रकाशित: २६ पुष २०८२ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast